टोकियो
जापानको साईतामाको कुकी भन्ने स्थानमा हरि प्रकाश गुरुङ नाम भएको पुरुष मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।
करिब ५० बर्ष जतिका गुरुङको कुकि स्टेशन नजिकको पार्कमा मृत अवस्थामा भेटिएको नेपाली दूतबास टोकियोका उपनियोग प्रमुख अम्बिका जोशीले निष्पक्ष न्यूजलाई जानकारी दिनुभयो ।
पछिल्लो जानकारी अनुसार मृतक गुरुङको घर कास्की भएको बताईएको छ । गुरुङको बारेमा थप बुझ्ने कोशिस जारी रहेको छ ।