बाग्लुङ गलकोट घर भएका बस्नेत थरका नेपाली जापानको योकोहामाको पार्कमा मृत भेटिए

टोकियो

जापानको टोकियोसग जोडिएको योकोहाममा परिवारसगै बस्ने बाग्लुङ गलकोट घर भएका ४६ बर्षिय गोविन्द बस्नेत, घर नजिकैको पार्कमा मृत भटिएका छन ।

श्रीमति एक छोरा र छोरी सहित योकोहाम होदोगय बस्ने बस्नेत २००७ मा जापान आएपछि एकपटक पनि नेपाल नगएको उनलाई चिन्नले जानकारी दिएका छन ।

छोरा छोरी दुबै आफ्नो तरिकाले जापानमा काम गरेका पकिवारले जानकारी दिएका छन । श्रीमतिसगै बस्ने बस्नेत के कति कारणले आफ्नो मृत्यु आफै रोजे त्यो भने खुल्न सकेको छैन ।

ताजा समाचार