जापानको होक्काईदोमा एकै दिन ११ हजारमा कोरोना संक्रमण

टोकियो

जापानको उत्तरमा रहेको होक्काईदोमा बुधबार एकै दिनमा ११ हजार १ सय १२ जनामा कोरोना पुष्टी भएको छ ।

जापानमा यो हप्ताबाट कोरोना संक्रमणमा नयां रेकर्डहरु देखा परेको जापानको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । होक्काईदोमा जुन १५ पछि एकैदिन यति ठुलो सख्यामा संक्रमण पुष्टी भएको हो ।

जापानिज समाचार एजेन्सी एनएचकेका अनुसार बुधबार होक्काईदो मा कोरोनाका कारण २३ जनाको मृत्यु हुन पुगेको छ ।

ताजा समाचार