जापानका प्रधानमन्त्री फुमियो किशिदा कोरोना संक्रमित

टोकियो

जापानका प्रधानमन्त्री फुमिओ किशिदा कोरोना संक्रमित हुन पुगेका छन ।

शनिबारदेखि खोकी सहितको ज्वरो देखिएको प्रम किसिदा परिक्षण पछि कोरोना पोजिटिभ भएको मन्त्रीपरिषद्का प्रवक्ताले जानकारी दिएका छन् । किसिदा हाल सरकारी निवासमा आराम गरेर बसिरहेका छन् ।

जापानमा दैनिक २ लाख भन्दा माथि प्रत्येक दिन कोरोना संक्रमण भईरहेको जापानमा प्रधानमन्त्री किसिदालाई परिवारबाट संक्रमित हुन पुगेको अनुमान गरिएको छ ।

ताजा समाचार