आईतबार सम्पन्न १० औ जापानिज भाषा वक्तृत्वकला प्रतियोगितामा प्रथम भईन सरिता पुर्कुटी

टोकियो

आईतबार सम्पन्न नेपाल फेष्टिवलमा नेपाल विद्यार्थी समाज जापान(नेसाज)ले आयोजना गरेको १० औँ जापानी भाषा वक्तृत्वकला प्रतियोगिताको विजेता घोषण गरिएको छ ।

नेसाजका अध्यक्ष अजय रानाका अनुसार, विभिन्न चरणका अनलाईन प्रतिष्पर्धाहरु मार्फत फाईनल राउन्डमा पुग्न सफल सरिता पुर्कुटी,स्वोस्तिका खड्का र अनुजा श्रेष्ठ विच सम्पन्न फाईनल राउन्डको प्रस्तुती पछि सरिता पुर्कुटीलाई प्रथम,स्वस्तिका खड्का द्वितीय र अनुजा श्रेष्ठ तृतीय घोषित गरिएको थियो ।

विजेता तिनै जनाले गैर आवासिय नेपाली संघ एनआरएनए जापानद्वारा संयोजन एवं जापानिज कम्पनी आईएचएनओले प्रायोजन गरेको पुरस्कार स्वरुप तिनै जनाले विद्यार्थी रहुनुजेल छात्रावृत्ति पुरस्कारका रुपमा प्राप्त गर्ने छन ।

ताजा समाचार