लामो समय पछि टोकियो महानगरमा १० हजार भन्दा बढीमा कोरोना संक्रमण

टोकियो

जुलाई महिनाको पहिलो हप्ताबाट टोकियो महानगरमा कोरोना संक्रमणमा बढेको अंक मंगलबार ११ हजार ५ सय ११ जनामा संक्रमण पुष्टी भएको छ ।

कोरोना संक्रमण चार महिनाअघि मार्च १६ देखि १० हजारको संख्या रहेको कोरोना संक्रमणको संख्या पहिलो पटक दश हजार पुगेको हो ।

एक हप्ता अघिको सोही दिनको तुलनामा दोब्बर भन्दा बढी वृद्धि १२ औ दिन हो, जुन लगातार आठौं दिन हो ।

जापानमा प्रत्येक दिन कोरोना संक्रमण बढने क्रम जारी रहेको छ ।

ताजा समाचार