नेपाली जनसम्पर्क समिति जापान क्युशु/ओकिनावा क्षेत्रिय समितिको सभापतिमा सुशान्त भट्टराई चयन

टोकियो

नेपाली जनसम्पर्क समिति जापान क्युशु ओकिनावा क्षेत्रिय समितिको छैटौ अधिवेशनले सुशान्त भट्टराईको नेतृत्वमा १५ सदस्यिय कार्यसमिति चयन गरेको छ ।

प्रमुख अतिथिमा नेपाली जनसम्पर्क समिति जापानका सल्लाहकार धर्मराज अधिकारी र नेपाली जनसम्पर्क समिति जापानका ऊप- सभापती महाधिवेशन प्रतिनिधि क्युशु ओकिनावा क्षेत्रको क्षेत्रिय अधिवेशनका प्रतिनिधि राजेन्द्र जमरकट्टेल रहनु भएको थियो।

अधिवेशनले सभापतीमा सुशान्त भट्टराई ऊप-सभापतीहरु: इश्वर  अधिकारि सुरेश डांगर सचिव सज्जन सुबेदी सह सचिव: 

 सन्तोष पाण्डे कोषाध्यक्ष चिरञ्जिवी कार्की सह-कोषाध्यक्ष घनश्याम पौडेल सदस्यहरु शंकर कार्की भरत बन समिप बन धुर्व थापारंजन ढकाल लक्ष्मी दाहाल उमेश खरेल सुष्मिता लामिछाने चयन गरेको छ ।

लामो समय देखि डिका कार्कीको नेतृत्वमा रहेको समितिले आईतबार हकाता सिमिन सेन्टरमा अधिवेशन सम्पन्न गरेको हो ।

अधिवेशनमा ऊप- सभापती बद्री पौडेल, ऊप-सभापती तथा महाधिवेशन प्रतिनिधि नवराज थापा,ऊप-सभापती पेम्बा लामा कोषाध्यक्ष तथा महाधिवेश प्रतिनिधि बाबुराम सापकोटा, नविन अधिकारी,नेजसस जापान कान्तो क्षेत्रिय समितिका
ऊप-सभापती दिपेश केसीको उपस्थितीमा सम्पन्न भएको थियो ।

निर्वाचन समितिको संयोजक हस्त लामाको संयोजकत्वमा सदस्यहरु लक्ष्मण बाँनिया र भिम बहादुर गुरुङ रहने गरेर मेई १० तारिख देखि निर्वाचनका सम्पु्र्ण प्रक्रिया थालेको थियो ।

सुरज बनले सञ्चालन गर्नु भएको कार्यक्रमको सभापतित्व सभापति डिका कार्कीले गर्नु भएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य नव निर्वाचित सभापती सुशान्त भट्टराई,शुभकामना मन्तव्य धर्मराज अधिकारी,राजेन्द्र जमरकट्टेल, नवराज थापा,पेम्बा लामा, बद्री पौडेल, बाबुराम सापकोटा,नविन अधिकारी र दिपेश केसी र अन्य ऊपस्थित रहेको थियो ।

क्युशु क्षेत्रका काग्रेस प्रेमीहरुको सगभागितामा सम्पन्न अधिवेशनले निम्न अनुसार कार्यसमिति पदाधिकारी र सदस्यहरु निर्वाचित गरेको छ।

ताजा समाचार