जापानमा सोचेभन्दा छिटो सर्दै छ ओमिक्रोन, पचास जनामा पुष्टी

टोकियो

पछिल्लो नयॅा भेरियन्टको रुपमा देखा परेको ओमिक्रोन जापानमा उच्च सतर्कताको बाबजुद पनि संक्रमण फैलाउने सक्ने जोखिम बढेर गएको छ ।

जापान आउने यात्रुहरुलाई कडा क्वारेन्टाईन नियम बनाईएको भएपनि हाल सम्म ५० जनामा संक्रमण पुष्टि भईसकेको छ । सरकारले दिएको जानकारी अनुसार सर्ने रुट पत्ता लागेपनि त्यो कतिको सख्यामा सर्ने अनुमान गर्न नसकिने भएको छ ।

यसैविच जापान सरकारले सभा, कार्यक्रमहरु नजान सुझाव दिएको छभन् गईहाले पनि कोरोना प्रोटोकल पालन गर्न आग्रह गरेको छ ।

ताजा समाचार