जापानमा थप ८ जनामा ओमिक्रोन कोरोना भएको पुष्ठी

टोकियो

दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको नयां भेरियान्ट ओमिक्रोन थप ८ जनामा देखिएको जापानको स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

नामिबियाबाट जापान आएको युवामा पहिलो पल्ट जापानमा देखिएको ओमिक्रोन शुक्रबार थप ८ जनामा देखिएको हो ।

क्वारेन्टाईनमा रहेरका ब्यक्तिमा पोजिटिभ देखिए पछि ओमिक्रोन पोजिटिभ हुनेको सख्या १२ पुगेको छ । परिचय गोप्य राखिएको छभने कोरोना नियन्त्रयणमा जापानले फेरी कडा कदम चाल्ने अनुमान रहेको छ ।

ताजा समाचार