टोकियो
जापान सरकार स्वास्थ्य मन्त्रालयले ओमिक्रोन संक्रमण थप एकजनामा भएको जानकारी दिएको छ ।
नाईजेरियामा बसेको रेकर्ड भएका एक व्यक्तिमा ‘ओमिक्रोन’ संक्रमण पुष्टि भएको भएको हो ।स्वास्थ्य मन्त्रालयले बुधबार साँझ दिएको जानकारी अनुसार,यस पटक संक्रमण पुष्टि हुनेमा करिब ५० वर्षउमेरको पुरुष हुन् ।
नोभम्बरको अन्त्यमा नामिबियाका ३० बर्षिय युवा, पेरुका एक व्यक्ति र इटालीमा बसेका एक जापानिज नागरिक सहित चौथोमा देखिएको हो ।