राहत स्वरुप जापान सरकारले फेरी एक लाख दिने

टोकियो

कोरोना महामारीका कारण विविध समस्या परेको भन्दै जापान सरकारले १८ बर्ष मुनिका बच्चाहरुलाई जापानिज एन(१० मान) करिव एक लाख दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री किसिदा फुमियोले कोरोना महामारी बिरुद्द लडन सहयोग पुर्याउने उदेष्य राखि १८ बर्ष मुनीका बच्चाहरुलाई १० मान (नेपालीमा करिब एक लाख) दिने, माई नम्बर कार्ड लिएकाहरुलाई तिन मान (करिब ३० हजार) सहितका विभिन्न प्याकेजक धोषण गर्ने तयारी गर्नु भएको छ ।

ताजा समाचार