बाग्लुङका बेलु पूनको जापानमा कोरोना संक्रमणका कारण असामयिक निधन

टोकियो

जापानको नागोया आईचि केन बस्ने नेपाल बाग्लुङ ग्लकोट नगरपालिका पाण्डपखानी स्थायी घर भई हाल पारिवारिक भिषामा रहेका बेलु पुनको कोरोना संक्रमणका कारण मृत्यू भएको छ ।

पारिवारिक श्रोतका अनुसार, पूनलाई कोरोना संक्रमण भएको लक्षणहरु देखापरेपछि,कोरोना परिक्षण गर्दा पोजिटिभ रिजल्ट आएको थियो । यद्यपी निकट स्रोतले जनाए अनुसार कोरोना पोजिटिभ देखिएता पनि उनको निधन भने हृदयघातका कारण भएको हुनसक्ने अनुमान गरिएको छ ।

३ जना छोराछोरी रहेका पूनको जापानमा श्रीमान दक्ष कामदार भिसामा रहेका छन ।

ताजा समाचार