जापानमा लगाईएको मोर्डना खोप मापदन्ड विपरित रहेको भन्दै जापानमा लगाउन प्रतिबन्ध, लगाई सकेकाहरु पनि निगरानीमा राखिने

टोकियो

जापानको टोकियो सहित विभिन्न प्रान्तहरुमा लगाईँदै गरेको मोडेर्ना कोभिड भ्याक्सिन मापदन्ड विपरीत रहेको भेटिए पछि तत्काल लगाउन रोक लगाईएको छ ।

जापानमा लगाईएको मोडोर्न कोभिड भ्याक्सिन बाह्य तत्व( त्यहाँ तोकिएको भन्दा बाहेकका अन्य)मिसिएको पाईए पछि तत्काल खोप लगाउन रोक लगाईएको हो ।

यो खोप लगाई सकेकाहरुलाई केहि समस्या भए तुरुन्तै सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

ताजा समाचार