जापानमा पहिलो प्रधानमन्त्री बन्दै सानाए ताकाइची

टोकियो

जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (LDP) को अध्यक्षमा निर्वाचन भएसगै सानाए ताकाइची जापानको पहिलो पहिलो प्रधानमन्त्री बन्ने भएकी छन्।

वर्तमान प्रधानमन्त्री शिगेरु इशिबाले राजिनाम दिएपछि एलडिपिको अध्यक्ष पदमा निर्वाचित भएपछि ताकाईची प्रधानमन्त्री बन्ने भएकी हुन । यो ताकाईची जापानको ईतिहासमा प्रधानमन्त्री बन्ने छिन । एलडिपीमा अध्यक्ष निर्वाचित भएपछि सोहि ब्यक्ति प्रधानमन्त्री बन्ने ईतिहास रहेको छ ।
पूर्व आन्तरिक मामिला मन्त्री समेत रहेका ६४ वर्षीया ताकाइचीको कार्यकाल २०२७ सम्म रहनेछ।

ताजा समाचार