छोरा बुहारी भेटन जापान आएका नेपाली दम्पतीको सडक दुर्घटनामा मृत्यु

टोकियो

जापानको ओकिनावा शहरमा छोरा बुहारी भेटन जापान आएका नेपाली दम्पतीको शनिबार साझ सडक दुर्घटनामा मृत्यु हुन पुगेको छ ।

सांझको समयमा हिडिरहेको अवस्थामा गाडीले ठक्कर दिदा बिष्ट थर भएका करिब ६० बर्षका दम्पतिको मृत्यु हुन पुगेको थियो ।

पश्चिम रुकुम ठेगाना भएका दम्पती, जापानको ओकिनावा रहेका छोरा बुहारी भेटन दुई महिना अगाडी जापान आईपुगेका थिए ।

विस्तृत विवरण आउन बांकि रहेको छ ।

ताजा समाचार