Homeबागमती प्रदेश

बागमती प्रदेश

रामेछापमा बस दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु 

२१ असार, काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । रामेछापको सुनापती गाउँपालिका–५ र...

फोहोर वर्गीकरण गर्नेलाई काठमाडौं महानगरले सहुलियत दिने 

काठमाडौँ — काठमाडौं महानगरपालिकाले स्रोतमै फोहोर वर्गीकरण गर्ने नीति लिएको छ । फोहोर वर्गीकरण गर्नेलाई विशेष सहुलियत दिने नीति महानगरले लिएको छ । आगामी आर्थिक...

पहिरोले मुग्लिङ-नौविसे र मुग्लिङ-नारायणगढ सडक अवरूद्ध 

चितवान पहिरोले मुग्लिङ-नौविसे र मुग्लिङ-नारायणगढ सडक अवरूद्ध भएको छ। मुग्लिङ-नौविसे सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ४ नाग्दीखोलामा पहिरो खस्दा सडक अवरूद्ध भएको हो। यस्तै मुग्लिङ-नारायणगढ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा...

बन्चरेडाँडामा फोहोर लैजान बुधबार पनि स्थानीयको अवरोध 

काठमाडौं काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडा पुगेका ट्रकलाई बधुबार पनि स्थानीयबासीले अवरोध गरेका छन्।  महानगरपालिकाका सहायक प्रवक्ता महेश कुमार काफ्लेले बुधबार पनि केही स्थानीयले फोहोर बोकेका ट्रकलाई...

जितपछि बालेनको पहिलो मतब्य, काठमान्डौलाई विश्वकै उत्कृष्ट सहर बनाउन आफ्नो सबै क्षमता लगाउँछु 

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले अबको पाँच वर्ष महानगरपालिकाबाहेक अन्यत्र समय नखर्चिने बताएका छन् । काठमाडौंलाई विश्वकै उत्कृष्ट र विकसित सहर...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने