Homeखेलकुद

खेलकुद

घरेलु टोली वेस्ट इन्डिजविरूद्धको चौथो टी-ट्वान्टीमा अष्ट्रेलियाको जित, पाँचौ खेल शनिबार हुने

एजेन्सी । घरेलु टोली वेस्ट इन्डिजविरूद्ध चौथो टी-ट्वान्टीमा अष्ट्रेलियाले जित हात पारेको छ । सेन्ट लुसियामा बिहीबार भएको खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजलाई ४ रनले पराजित...

इंग्ल्याण्डलाई हराउँदै इटालीले जित्यो युरोकपको उपाधि

एजेन्सी । घरेलु टोली इंग्ल्याण्डलाई हराउँदै इटालीले युरोकप २०२० को उपाधि जितेको छ । निर्धारित ९० मिनेटको समयमा १–१ को बराबरी र थप ३०...

युरोकप फाइनलमा आज इंग्ल्यान्ड र इटाली प्रतिस्पर्धा गर्दै

एजेन्सी । युरोकप फुटबलको फाइनल खेल आज (आइतबार) राति हुँदैछ । वेम्बली स्टेडियमा हुने फाइनलमा इंग्ल्यान्ड र इटाली प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल राति...

अर्जेन्टिना कोपा अमेरिका च्याम्पियन

एजेन्सी – साविक विजेता ब्राजिललाई उसकै मैदानमा पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को उपाधि जितेको छ । अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका उपाधि जित्ने...

टोकियो ओलम्पिकका लागि जापान आएका नेपाली पौडी खेलाडीहरुले शुरु गरे अभ्यास (फोटो फिचर)

टोकियो  टोकियो ओलम्पिकका लागि जापान आईपुगेका नेपाली पौडी खेलाडीहरुले अभ्यास शुरु गरेका छन ।  एयरपोर्टमा कोरोना नेगेटिभ रिजल्ट आएपछि तोकुशिमा आईपुगेका नेपाली पौडी खेलाडी गौरिका सिह र अलेक्जेन्ड शाह( एलेक्स)लेतोकुशिमा स्थित कुरामोतो स्विमिङ पुलमा अभ्यास गरेको नेपाल ओलम्पिक कमिटिले जनाएको छ ।  तोकुशिमामा आईपुग्दा नेपाली खेलाडीलाई भब्य स्वागत गरिएकोमा गौरिका सिहले तोकुशिमाबासि सहित जापानलाई आभार ब्यक्तगरेकी छिन   नेपाली खेलाडीलाई तोकपशिमा वासिले नेपाली पोषक सहित भब्य स्वागत गरेका थिए ।  पहिलो दिनको अभ्यासमा नेपाली खेलाडीले कुनै कठिनाईको महशुस नगरेको एनएचकेले जानकारी दिदै, नेपाली  खेलाडीको अभ्यास खेललाई महत्वका साथ प्रशारण गरेको छ । नेपाल ओलम्पिक कमिटि र तोकुशिमा प्रान्त विच टोकियो ओलम्पिकमा सहकार्य गर्ने सहमति पछि जापानको  वातवरण मिलाउन दुबै खेलाडीलाई दुई हप्ता अगाडी नै अभ्यासका लागि तोकुशिमा ल्याईएको हो ।  टोकियो ओलम्पिकमा नेपाली दुबै पौडी खेलाडीले १ सय फ्रिस्टाईलमा प्रतिस्प्रर्धा गर्ने छन ।  फोटो सौजन्य- एनएचके
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने