प्रिमियर लिगमा शीर्ष तीन स्थानमा रहेका चेल्सी, म्यानचेष्टर सिटी र लिभरपुल विजयी भएका छन् ।
बुधबार राति भएको खेलमा शीर्ष स्थानको चेल्सीले वाटफोर्डलाई २-१ ले...
काठमाडौँ — लियोनल मेसीले सोमबार कीर्तिमान सातौं पल्ट बेलन डे’अर जितेका छन् । व्यक्तिगत रूपमा उनको खेल जीवन यो वर्ष उतारचढावपूर्ण रह्यो, तर उनले अर्जेन्टिनाका...
म्यानचेस्टर युनाइटेडले युरोपेली च्याम्पियन्स लिगमा मंगलबार राति भिल्लारियललाई २–० ले हराएर अन्तिम १६ को यात्रा तय गरेको छ । व्यवस्थापक ओल गन सोल्सार बर्खास्तीमा परेको...
टोकियो
पून क्लब जापानको आयोजनमा सम्पन्न भएको पहिलो बास्केटबल प्रतियोगितामा एब्सुलेट जापान बिजेता बनेको छ ।
जापानमा बस्ने नेपाली बास्केटबल खेलाडीहरुको आवस्यकतालाई मध्य नजर गर्दै पून क्लब जापानले जापानमा पहिलो पटक खुल्लाबास्केटबल प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगिताको विजेता टोलि एब्सुलेट जापानले आयोजक पून क्लबलाई पराजित गर्दै दुई लाख पचास हजार एन प्राप्त गरेको छभने रनरअप पून क्लब जापानले एक लाख पचास हजार प्राप्त गरेको छ ।
कुल १८ टिमको सहभागिता रहेको प्रतियोगितामा अनुशासित टिमको पुरस्कार जिकोस टिमले प्राप्त गरेको छ ।
प्रतियोगिता साईतामाको हायु स्पोर्टस सेन्टरमा सम्पन्न भएको प्रतियोगितामा वेष्ट खेलाडी पून क्लब जापानका मनोज चोचाङगी पूनघोषित भएका छन भने हाई स्कोरर एब्सुलेट जापानका गौरव बन्न सफल भएका छन ।
जापानिज रेफ्रिहरुद्दारा संचालन गरिएको प्रतियोगितामा पून क्लव जापानका कलाकारहरुले नेपाल गित संगित प्रस्तुत गरेका थिए ।
दुबई : आईसीसी टी–२० विश्वकपमा नयाँ च्याम्पियन अस्ट्रेलिया बनेको छ। संयुक्त अरब इमिरेट्सको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा न्यूजिल्यान्डलाई ८ विकेटले पराजित गर्दै अस्ट्रेलियाले...