Homeखेलकुद

खेलकुद

आहारारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबलाई (फोटो फिचर सहित)

फोटो- सुर्दशन रंजित पोखरा संकटा क्लबले २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधी जितेको छ । संकटाले पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा भुटानी युथ...

‘पेले’को निधन: एक युगको अन्त्य

बिबिसीज ब्राजिलका महान फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। पछिल्लो समय उनी मिर्गौला र प्रोस्टेटको रोगसँग लडिरहेका थिए। विश्वकप फुटबलमा सबैभन्दा सफला टोली हो पेलेको देश ब्राजिल।...

एम्बाप्पेले पाए गोल्डेन बुट, मेस्सीलाई गोल्डेन बल 

काठमाडौं । कतार विश्वकपमा सर्बाधिक गोलकर्ताका रुपमा फ्रान्सका केलियन एम्बाप्पेले गोल्डेन बुट पाएका छन् । उपाधि विजेता अर्जेन्टिनी टिमका सुपरस्टार लियोनल मेस्सी विश्वकै सर्वोत्कृष्ट...

पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनालाई ३६ बर्ष पछि विश्वकपको उपाधि

एजेन्सी फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले तेस्रोपटक विश्वपको उपाधि जितेको छ । ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप उपाधि जितेको हो ।  लिओनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले कतारमा जारी २२ औंविश्वकपको उपाधि जितेको हो। लुसैल स्टेडियममा आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदैअर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको हो। खेल जीवनको उत्तरार्धमा रहेका कप्तान मेस्सीले यो आफ्नो लागि अन्तिम विश्वकपभएको बताइसकेका छन्।  पेनाल्टी प्रहारमा अर्जेन्टिनाका मेस्सी सहित ४ खेलाडीले गोल गरेका थिएभने फ्रान्सका किंग्सले कोमान र औरेलियन टुअमानीले पेनाल्टीमिस गरेपछि अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी बन्यो ।

पहिलो हाफमा फ्रान्सविरुद्ध अर्जेन्टिनाको २ गोलको अग्रता

टोकियो कतार विश्वकपको फाइनल खेलको पहिलो हाफमा साविक विजेता फ्रान्सविरुद्ध अर्जेन्टिनाले अग्रता बनाएको छ। लुसैल स्टेडियममा खेलको पहिलो हाफ सकिदा अर्जेन्टिनाले फ्रान्सविरुद्ध २–० ले अग्रता...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने