टोकियो
किरात याक्थुङ चुम्लुङ, जापानको पाँचौं महाधिवेशन ‘कियाचु’बाट सुदीप पालुङ्वाको अध्यक्षतमा नयॅा कार्यसमिति निर्वाचित गरेको छ।
निर्वाचित कार्यसमितिको अध्यक्षमा सुदीप पालुङ्वा,उपाध्यक्ष – देवेन्द्र लाओती, मनकुमार तुम्सा,लक्ष्मीहाङ आङ्बो,बालविक्रम तिगेला, अपेक्षा येङदेन,हरेन्द्र नाल्बो, आकाश तुम्बापो त्यसैगरी
महासचिव मुक्साम लावोती, उप–महासचिव नरेश योङहाङ,सचिव किशोर आङ्बुहाङ, रेखा तुम्बाहाङ्फे,इन्द्रदीप आङ्देम्बे,लाखध्वजमादेम्बा र युवराज लावोती चयन भएका छन ।
समितिको कोषाध्यक्षमा सन्दीपकुमार चेम्जोङ सहकोषाध्यक्ष बालकिशोर चेम्जोङ सहित सदस्यहरुमा बुद्धिमान लिम्बू ‘जलन’,सानु योङहाङ,कृष्ण थाम्देन,दुर्गा नेम्वाङ,राजन पन्धाक,लासेमी केरूङ,खेम मिभक,बन्दना चेम्जोङ,सेसेहाङतुम्रोक,सुमन सिँगू,अभिषेक आङ्बो, सुवास खुदाङ,सोनिया पयाङ्गू,विमल लिवाङ,रीतादेवी सम्बाहाङ्फे,लोकेन नेयोङहाङ,दीपसिंधावा,सुजल लिम्बू,हरि लुम्फङ्वा,सुजन आङ्बो,देवेन जवेगू,नविन वनेम,सन्तोष लिम्बू र कल्पना चेम्जोङ निर्वाचित भएको निर्वाचन समितिका सदस्य सचिव देवीबहादुर इङ्नामले जानकारी दिएका छन ।
किरात याक्थुङ चुम्लुङ नेपालका केन्द्रीय अध्यक्ष योगराज वनेमको प्रमुख आतिथ्यतामा ३१ अक्टोबर खुल्ला सत्र सम्पन्न भएपनिकार्यसमिति धोषण हुन सकेको थिएन ।
नोभम्बर २१ मा सम्पन्न सभाले पाचौ अधिवेशनबाट सुदिप पालुङगाको अध्यक्षमा नयॅा कार्यसमिति निर्वाचित गरेको हो ।
काठमाडौं
सर्वोच्च अदालतले न्याय सम्पादनका क्रममा इजलास र त्यसमा मुद्दा तोक्ने प्रधानन्यायाधीशको तजबिजी अधिकार कटौती गर्ने ऐतिहासिक निर्णय गरेको छ ।
बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाहेक...
रोल्पा
रोल्पामा बिहीबार बेलुकी बस दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । दाङको घोराहीबाट रोल्पाको थबाङका लागि छुटेको बस माडी गाउँपालिकाको तालाबाङस्थित तार्केबाङ सडकबाट...
काठमाडौं
नयाँ धान बाली भित्र्याएका किसान आज न्वागी खाने पर्व मनाउँदैछन्। देशका विभिन्न क्षेत्रमा घरघरै जसो न्वागी खाने तयारी देखिएको छ। कात्तिक शुक्ल एकादशी पर्व...
टोकियो
प्रेमका लागि दरबार त्यागेकी जापानकी पूर्वराजकुमारी माको कोमुरो अमेरिका गएकी छन् । सर्वसाधारण प्रेमीसँग विवाह गरेकी माको आइतबार बिहान पतिसँगै अमेरिका गएकी हुन् ।
आइतबार...