Homeसमाज

समाज

जापानको फुकुओकामा नेपाली विद्यार्थीको हत्या, हत्याको आरोपमा दुई नेपाली पनि पक्राउ

टोकियो जापानको फुकुओकामा नेपाली विद्यार्थीको हत्या भएको छ । विद्यार्थी भिषामा अध्ययनका लागि तिन बर्ष अधि जापानको फुकुओकामा जापानिज भाषा विद्यार्थीका रुपमा आएका नेपाल गोर्खा घर...

यस बर्षको एसिईई वैशाखमा

काठमाडौँ यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा हुने भएको छ । कोरोना महामारीका कारण असारमा मात्र पठनपाठन सुरु भएकाले करिब एक महिना ढिलो...

नयॅा बर्षको आगमनसगै टोकियोमा ‘टोकियो कविता कन्सर्ट’ आयोजना हुने

टोकियो नयाँ वर्ष २०२२ स्वागत तथा नेपाली राष्ट्रिय पोशाक दिवस जनवरी १ को अवसर पारेर अनेसास जापानको आयोजनामा “टोकियो कविता कन्सर्ट २०२२” तथा ६१ औँ नियमित साहित्य शृङ्खलाको सम्पूर्ण तयरी पुरा भएको छ । जनवरी १ तारिख बिहान ११ बजेदेखि टोकियो सिनओकुबोस्थित सोलमारी मुरा हलमा हुने कार्यक्रममा संस्थाले विभिन्न समिति तथा उप-समिति निर्माण गरी तयारीलाई अन्तिम चरणमा पुराएको हो। कार्यक्रमलाई जापानमा व्यवसाय गरिरहेका व्यावसायिक तथा केहीसामाजिक संस्थाहरूको सहकार्यमा हुन लागेको अनेसास जापानका अध्यक्ष रविन शर्माले जानकारी दिए । यसपालि हामीले जापानमैपहिलो पटक फरक अनुभूति गराउने गरी तयारी गरेका छौँ। हाम्रा ५ विशिष्ट कविका साथमा पृष्ठभूमिमा सारङ्गी र बाँसुरीको धुनकोपनि मज्जा लिनेछौँ। यसको सबै तयारी पूरा भैसकेको उनले बताए ।  कविता कन्सर्टमा संभव भएसम्म हाम्रा पहिचान झल्किने पोशाक सहित उपस्थित अनुरोध गरिएको छ। कार्यक्रममा सहभागिता जनाउनकुनै शुल्क नलाग्ने र नेपाली साहित्यमा रुचि राख्ने जो कोहीले पनि सहजै प्रवेश पाउने जानकारी महासचिव शरद पोख्रेलले दिएका छन्। अनेसास नेपाली भाषा र साहित्यका लागि देश सहित विदेश विभिन्न देशहरुमा सक्रिय रहेको छ ।

आज योमरी पुन्ही, योमरीका अनेक आयाममाहरु

काठमाडौं आज योमरी पुन्हिः । विशेषगरी नेवारी समुदायमा चामलको पिठो र चाकुको मिश्रणबाट बनाइने योमरीसँग जोडेर यो पूर्णिमाको दिन नै योमरी पुन्हि नाम राखिएको छ...

नेपालमा दुई जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि

काठमाडौं नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले नेपालमा...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने