Homeसमाचार

समाचार

काठमाडौंमा एमसीसीविरुद्ध प्रदर्शन गर्ने १३७ जना पक्राउ 

काठमाडौं अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गर्न लागेको विरोधमा प्रदर्शनमा उत्रिएका १३७ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको नयाँ बानेश्वर, माइतीघर लगायतको स्थानबाट...

जापानको फुकुओकामा हत्या भएका सुजन बर्सिलाको अभियुक्त रहेको दावी सहित प्रहरीद्वारा दुई नेपाली युवा विरुद्ध अदालत प्रकृया शुरु

टोकियो जापानको फुकुओकामा हत्या भएका नेपाली विद्यार्थी सुजन बर्सिलाको हत्याको अनुसन्धन सकेर जापान प्रहरीले दोषी दावि गर्दै दुई नेपाली युवालाई अदालत पेश गरेको छ...

कांग्रेसका सबैजसो भ्रातृ संगठनको कार्यसमिति विघटन 

 काठमाडौं नेपाली कांग्रेसले पार्टाक विभिन्न भ्रातृ संगठनको वर्तमान कार्यसमिति भंग गरेको छ । मंगलबार सकिएको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेपाल तरुण दल, नेपाल विद्यार्थी...

प्रधानन्यायाधीश राणाविरुद्ध संसद्‌मा महाभियोग दर्ता, ९८ सांसदको हस्ताक्षर 

काठमाडौँ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव दर्ता भएको छ । ९८ सांसदले प्रधानन्यायाधीशविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन् । बिहान ११...

ए डिभिजन लिग : मनाङ र थ्री स्टारबीच बराबरी 

काठमाडौँ सहिद स्मारक लिग ए डिभिजन ०७८ मा शनिबार मनाङ मर्स्याङ्दी र थ्री स्टारले १–१ को बराबरी खेलेका छन् । यो नतिजाले दुवै टिमलाई...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने