Homeसमाचार

समाचार

सार्वजनिक यातायातको भाडामा उच्च वृद्धि (सूचीसहित) 

काठमाडौँ — इन्धन महँगिएसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि उच्च दरले बढेको छ । इन्धनको मूल्यअनुसार स्वचालित प्रणालीमार्फत भाडा परिवर्तन हुने व्यवस्थाअनुरुप यातायात व्यवस्था विभागले...

 डा.बलराम श्रेष्ठ बने जापान नेपाल चेम्बर अफकमर्सको अध्यक्ष

टोकियो नेपालमा जापानिज ब्यवसायीहरुको लगानी गर्न प्रोत्साहन गर्ने उदेष्य सगित गठन भएको जापान नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमाडा.बलराम श्रेष्ठ चयन हुनु भएको छ । श्रेष्ठ, लामो समय देखि जापानमा अन्तरास्ट्रिय अधिबक्ताको रुपमा जापानमा क्रियासील हुनुहुन्छ । नेपालमा बैदेशिक लगानी गर्न प्रोत्साहन गर्न तथा नेपालीहरु लाई जापानमा ब्यापार ब्यबसाय गर्न प्रोत्साहन गर्ने मूल उदेस्य को साथबिगत १२ बर्ष देखि जापानमा क्रियासील सस्थामा ५० भन्दा बढी जापानिज ब्यबसायि कम्पनिको सहकार्य गर्न सक्ने सस्थाले दावीगरेको छ । श्रेष्ठका अनुसार जापान नेपाल चेम्बर अफ कमर्शको सल्ल्हकारहरुमा वर्तमान जापानका प्रधानमत्री किसिदा फुमिओ, भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्री साइतो तेचुओ तथा पार्लियामेन्ट सदस्य हिरगुचि हिरोशी रहनु भएको बताउनु भयो ।

एनआरएनए एशिया सम्मेलन अगष्ट २६ देखी २८ सम्म थाइल्याण्डको बैङककमा हुने

काठमान्डौ गैरआवासीय नेपाली संघ (एनआरएनए) को एशिया क्षेत्रीय ९औं बैठक तथा दोस्रो विज्ञ सम्मेलन अगष्ट २६ देखी २८ सम्म थाईल्याण्डको बैङकक हुने भएको छ...

संसदीय समितिमा भीम रावल र परराष्ट्रमन्त्री खड्काबीच चर्काचर्की 

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा नेकपा एमालेका सांसद डा. भीम रावल र परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच चर्काचर्की भएको छ।  अमेरिकी स्टेट पार्टनरसिप...

पर्यटनमन्त्री आलेद्वारा नेपाल एयरलाइन्सका अध्यक्षलाई कार्यकक्षमै हातपात र अश्लील गाली 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीमाथि गाली गलौज र हातपात गरेका छन्।  अध्यक्ष अधिकारीलाई आफ्नै कार्यकक्षमा बोलाएर पर्यटनमन्त्री आलेले...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने