Homeजापान विशेष

जापान विशेष

जापानको नारिता उडेको नेपाल एयारलाईन्सको जाहाजमा धुवा देखिएपछि काठमान्डौ फर्कियो, नियमित उडान भने नरोकिने

टोकियो जापानको नारिताका लागि १ सय ८४ यात्रु बोकेर उडेको नेपाल वायुसेवा निगमको वाइडबडी विमानको कार्गो सामान राखिने कम्पार्टमेन्टमा धुवाँ देखिएपछि काठमाडौंमै फर्किएको छ...

जापानको फुकुओका स्थित निसिनिहोन भाषा विद्यालयले समयमा निर्णय नदिदा सयौ विदेशी विद्यार्थीको भविष्य अन्यौल

टोकियो जापानिज भाषा अध्ययनका लागि भियतनामबाट जापान आएका विद्यार्थीलाई गैर कानुनी तरिकाले बन्धक बनाएको भन्दै जापान सरकारले विद्यालय संचालनमा रोक लगाए पछि उक्त विद्यलयमा...

दसैँ/तिहार र छठको अवसरमा फोरेक्स जापानको बम्पर उपहार एक जनालाई आईफोन १४ र थप उपहारहरु प्रदान गरिने

टोकियो जापानबाट नेपाल लगायतका देशहरुमा रेमिट सेवा प्रदान गर्दै आइरहेको फोरेक्स जापान( FOREX JAPAN ) यस बर्षको दशै/तिहार र छट पर्वको अवसरमा उपहार योजनाहरु...

जापानको कावासाकीमा आईतबार राति भियतनाम नागरिकको हत्या

टोकियो आईतबार राति करिब ११ः३० बजे खानागावा प्रान्तको कावासाकी शहरमा ५७ बर्षिय भियतनाम नागरिकको धारिलो हतियारले प्रहार गर्दा मृत्यु हुन पुगेको छ । कावासाकि स्टेशन...

एनआरएन जापानमा सहमतिको नाममा पदको भागबन्डा भएको भन्दै बिकास श्रेष्ठद्वारा बिरोध

टोकियो गैरआवसिया नेपाली संघ जापानमा पदको लागि बिरोध गर्ने र पदपाएपछि सहमति भएको भन्नेहरु पदको भोगि भएको भन्दै एनआरएन आईसिसिका तत्कालिन सदस्य पदका उम्मेदवार...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने