Homeअपराध

अपराध

नाबालिग गायिकाबारे यस्तो छ पल शाहको बयान, पल शाहविरूद्धको अभियोगपत्र : १४ वर्षसम्मको कैद सजाय हुनसक्ने

काठमाडौं एक नाबालिगमाथि बलात्कार गरेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय पूर्वी नवलपरासीले बिहीबार जिल्ला अदालतमा अभिनेता पल शाहविरुद्ध अभियोगपत्र दर्ता गरायो । यससँगै शाहमाथि हुन सक्ने...

पल शाहलाई सात दिन हिरासतमा राख्न तनहुँ अदालतको अनुमति 

तनहुँ जबरजस्ती करणीको आरोप लागेका नायक पल शाह (पुर्णर्विक्रम शाह)विरुद्ध प्रहरीले तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । आइतबार...

पल शाहविरुद्ध समीक्षा अधिकारीले दिइन् प्रहरीमा जाहेरी 

काठमाडौं ‘रियल हिरो’ को उपमा पाएका नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी परेको छ । गायिका समीक्षा अधिकारीले जिल्ला प्रहरी कार्यालय...

बर्दियामा सडक छेउमा आगो तापिरहेकालाई टिपरले ठक्कर दियो, दुई जनाको मृत्यु 

 बर्दियामा सडक छेउमा आगो तापिरहेकालाई टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । यस्तै तीन जना घाइते भएका छन् ।  जिल्लाको बढैयाताल  गाँउपालिका–३ सतपतियामा...

जापानको फुकुओकामा आफ्नै साथिले घॅाटी थिचि हत्या गरिएको सुजन बसिलाको आईतबार अत्येष्टी सम्पन्न

टोकियो  नयॅा बर्षमा साथिहरुसगै बसेर रमाईलो गरेको अवस्थामा आफ्नै साथिले धॅाटी थिची हत्या गरेका २३ बर्षिय सुजन बर्सिलाको अत्येष्टी शनिबार फुकुओकामा सम्पन्न भएको छ ।  तिन बर्ष अघि जापानिज भाषा अध्ययनका लागि जापानको फुकुओका आएका गोर्खा १३ देउराली घर भई हिगासी फुकुओकामा बस्ने २३बर्षिय सुजन बर्सिलाको आफ्नै साथिहरुले जनवरी ७ तारिख मध्यरातमा हत्या गरेका थिए ।  जापानमा रहेका बर्सिलाका आफन्त माधव सिग्देलले दिएको जानकारी अनुसार बर्सिलाको श्वास्वप्रस्वासमा समस्या भएका कारण मृत्यूभएको र यो मृत्यू सामान्य मृत्यू नभएको पोष्टमार्टम रिपोर्टमा उल्लेख गरेको जानकारी दिनुभयो । उहॅाले जापान सरकारले हत्याकोअभियोगमा जापान प्रहरीले सत्य,  तथ्य र जापानको कानुन अनुसारको सजय नै बर्सिला परिवारको ईच्छा रहेको जानकारी दिनुभयो ।  शिवहरी बसिलाका एक मात्र छोरा सुजन नेपालबाट नै छिट्टै साथि बनाउन सक्ने स्वाभवका  थिए, उनि फुकुओकामा धेरै युवाले चिन्ने नेपाली युवामा पर्ने गर्दथे , साथिहरुसग बस्ने, घुम्न मन पराउने सुजन अन्ततआफ्नै साथिको हातबाट मारिन पुगे । सुजन बर्सिला परिवारको एकमात्र छोरा हुन, सुजनका एक बहिनी पनि छन ।  आईतबार जापानको फुकुओकामा सम्पन्न अत्येष्टीमा  नेपाली राजदूतबासको तर्फबाट दिपक देवकोटा, सुजनका आफन्त माधवसिग्देल, सुजन अध्ययन गर्ने विद्यालयका प्रन्सिपल, एनआरएन क्युस्युका संयोजक अर्जुन बगाले, धर्म अधिकारी, हस्त लामा, भिमगुरुङ,माधव सिग्देल, किरण बर्मा, सुलब दवाडी,प्रकाश लामिछाने, पुरुषोत्तम सिग्देल, विष्णु त्रिपाठी,राजन खरेल लगायतकाब्यक्तिहरुको उपस्थितीमा अन्तिम क्रिया सम्पन्न भएको हो ।  मृतक सुजन ३ बर्ष अघि जापानिज भाषा विद्यार्थीका रुपमा जापानको फुकुओका आएका थिए । दुई नेपाली युवा प्रहरी हिरासतमा नयॅा बर्षको रमाईलो गर्न र पुरानो साथिहरु सगै बसेर खानपिन गर्न बसेका...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने