Homeअपराध

अपराध

जापानको सिन्जुकू सिटिमा नवलपरासीका लक्ष्मी केसीले परिवारलाई आशुमा डुबाउदै आफैले मृत्यू रोजिन 

टोकियो  नेपालीहरुको बाक्लो बसोबास रहेको जापानको टोकियो स्थित सिन्जुकु सिटिमा नवलपरासी मध्यबिन्दु नगरपालिका १४ घर भएका २७बर्षिय लक्ष्मि केसीको मूत्यू भएको छ ।  दिदि भिनाजुसगै सिन्जुकु सिटि स्थित सिनओकुबूमा नेपाली घर उपमा पाएको मेन्सनमा  बस्ने केसीले आफैले मृत्यू रोजेको अवस्थामाभेटिएको थियो । बिद्यार्थी भिषामा जापान प्रवेश गरेका केसीले बिद्यार्थी जिवन सकी कम्पनीमा कामदारका रुपमा भिषा परिवर्तन गरेका थिए । नयॅा जिवनशुरुवात गर्ने योजना बनाएका २७ बर्षिय लक्ष्मीले के कति कारणले यस्तो अप्रिय निर्णय लिन बाध्य भईन यसको भरपर्दा उत्तर पाउननसकिएको उनका नजिकका आफन्तले बताएका छन ।  केसीको शवलाई अनुसन्धानका लागि जापान प्रहरीले लगेको छ । जापानमा रहेको केसीका आफन्तले दिएको जानकारी अनुसारबुधबार सम्म पोष्टमार्टम रिपोर्ट आउने र मृत्यूको कारण पत्ता लाग्ने जानकारी दिएका छन ।  केसीको मूत्यूको खबर पछि परिवार शोकमा  आफनै कोठामा मृत्यू अवस्थामा भेटिएकी केसीको मृत्यूको खबरले नवलपरासीमा रहेका घर परिवार आशुमा डुबेको केसीका दिदिलेबताईन ॥ सगै बस्ने बहिनीको यस्तो अवस्था देख्दा आफै पनि सम्हालिन नसकेको अवस्था रहेका दिदिले पनि के कति कारणले मृत्यूभएको हो त्यसको बारेमा परिवारले सोधेपनि आफूसग त्यसको कुनै जवाफ नभएको रुदैवबताईन ।  नेपाल रहेका बाबा आमाले लक्ष्मीको अन्येष्टी नेपालमा गर्ने ईच्छा देखाएको छन ।  जापानमा रहेका केसीका आफन्तले बाबा आमाको चाहान र सम्भावनाका बारेमा जापानमा रहेका संघ सस्थासग सल्लाह गरी अगाडीबढ्ने दिदि भिनाजुले निपष्क्ष न्यूजलाई जानकारी दिएका छन । 

एमबीबीएस प्रवेश परीक्षामा नक्कली परीक्षार्थी, पाँचजना पक्राउ 

काठमाडौं चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि लिने प्रवेश परीक्षामा नक्कली प्रशिक्षार्थी भेटिएका छन् । काठमाडौं र भक्तपुरको परीक्षा क्षेत्रबाट प्रहरीले पाँचजनालाई पक्राउ गरिएको महानगरीय...

इटहरीमा बम विस्फोट, हिमाल सुरक्षा परिषदको पर्चा भेटियो 

विराटनगर सुनसरीको इटहरीमा बम विष्फोट भएको छ । सोमबार राति करिब १० बजे इटहरी उपमहानगरपालिका- २ को नवजागृति टोलमा बम विष्फोट भएको हो ।...

लेटाङ हत्या प्रकरण : ४९ जना पक्राउ, २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा 

काठमान्डौ दुई साताअघि मोरङको लेटाङमा एक महिला प्रहरीको हत्या घटनामा संलग्न भएको आरोपमा लागेका २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको छ। हत्या आरोपिविरुद्ध...

अन्तत: नायक पल शाह जेल चलान, कृष्ण जोशीसँग एक लाख धरौटी माग अरु जिल्लामा पनि मुद्दा चल्ने

तनहु नाबालिग गायिकामाथि बलात्कार अभियोगमा नायक पल शाह जेल चलान भएका छन्। जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। तनहुँका प्रमुख जिल्ला न्यायाधीश...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने