Homeब्रेकिङ न्युज

ब्रेकिङ न्युज

मुस्ताङको नाउरी कोट माथि लेकमा विमान खसेको आंशका हेलिकोप्टर मार्फत खोजिकार्य तिब्र 

पोखरा मुस्ताङको थासाङ गाउँपालिका २, नाउरी कोटको माथि लेकमा तारा एयरको विमान खसेको आशंका गरिएको छ । स्थानीयले नाउरी कोट माथी ठूलो आवाज सुनेपछि...

सम्पर्कविहीन एयर पाइलट प्रभाकर घिमिरेले चलाएका थिए 

पोखरा । पोखराबाट जोमसोम उडेको तारा एयरको सम्पर्कविहीन भएको छ । पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा उडेकाे तारा एयर विमान सम्पर्कविहीन भएको हो । विमान...

पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज मुस्ताङको लेतेमा दुर्धटना भएको छ । (नामवली सहित) news update

पोखरा पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज १९ जना यात्रु सहित लेते माथिको पहाडमा दुर्घटना भएको छ । पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर...

विरोधका विच संसदबाट एमसीसी सम्झौता अनुमोदन 

काठमाडौं संसदले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा...

जापानको फुकुओकामा हत्या भएका सुजन बर्सिलाको अभियुक्त रहेको दावी सहित प्रहरीद्वारा दुई नेपाली युवा विरुद्ध अदालत प्रकृया शुरु

टोकियो जापानको फुकुओकामा हत्या भएका नेपाली विद्यार्थी सुजन बर्सिलाको हत्याको अनुसन्धन सकेर जापान प्रहरीले दोषी दावि गर्दै दुई नेपाली युवालाई अदालत पेश गरेको छ...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने