Homeकला र संस्कृति

कला र संस्कृति

तमुधीं जापानको आयोजनमा हुने ३१औ ल्होसारको सबै तयारी पुरा

टोकियो तमु धीं जापानको आयोजनमा शनिबार आयोजना हुन ३१औँ ल्होसार साँझको सबै तयारी पुरा भएको छ । ‘प्ये महस्या छ्या महमु,छ्या महस्या ल्हु म्हमु,ल्हु...

आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा

काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ...

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा उँधौली धुमधामसँग मनाउँदैछन्...

महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै

काठमाडौँ । किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज मंगलबार विविध कार्यक्रम गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म...

हरि बोधिनी एकादशी : आज घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै

काठमाडौं । वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने