निष्पक्ष न्युज

3496 POSTS
0 COMMENTS

एनआरएनए जापानको आर्थिक अनियमितता गर्नेलाई कारवाही गर्न आईसीसी लाई चौतर्फी दबाव

अध्यक्ष देविलाल भन्डारीलाई कारबाहि गर्न अनुशासन समितिमा सिफारिस टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानमा आर्थिक अनियमितताको विवाद एनआरएन आईसिसिमा पुगे पनि कारबाहि कसरी...

बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा अर्बको क्षति ।

मेलम्ची पहिराले मेलम्ची खानेपानी आयोजनामा एक अर्बभन्दा बढीको क्षति भएको छ। आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’ बाहेक अरू संरचनामा क्षति पुगेको र निर्माण सामग्री र...

चुडामणि शर्मासहित ३ जनाविरुद्ध १ अर्ब ३३ लाख भ्रष्टाचारको मुद्दा

काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तत्कालीन कर फर्छ्यौट आयोगका पदाधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ...

रोल्पामा पहिरोले घर भत्काउँदा एकै परिवारका ३ जनाको मृत्यु ।

काठमाडौं । रोल्पामा पहिरोले घर भत्काउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८६ वर्षीया कर्मिता बुढा, १६ वर्षीया श्यामकला बुढा र...

नेफिन कान्साइको संयोजकमा भविन्द्र कुलुङ राई चयन ।

टोक्यो  जापानको दोश्रो ठुलो क्षेत्र मानिने कान्साई क्षेत्रको नेपाल आदिवासी जनजाति महासंघ कान्साई क्षेत्रको संयोजकमा भविन्द्र कुलुङ राईचयन भएका छन ।  जनजाती महासंघका संघीय अध्यक्ष जगत बरामको प्रमुख आतिथ्यतामा मंगलबार भर्चुवल माध्यमबाट सम्पन्न भएको अधिबेशनलेराईको नेतृत्वमा २२ सदस्य रहेको नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा क्रान्ति तामाङ र रजन्ती साम्पागंराई(महिला), सचिवमा लोकमान पुनमगरलाई जिम्मेवारी दिएको छ । यस्तै सह–सचिवमा दुर्ज धिमाल, कोषाध्यक्षमा आनन राई, सह–कोषाध्यक्षमा निमा शेर्पा निर्वाचित भएका छन । सदस्यहरुमा देउमान तमाङ, सम्झना राई, सुबाश कोही राई, विशाल राई, सुरज चौधारी, पुनम चौधारी, निरा श्रेष्ठ, देबेन्द्र गुरुङ, नरेन मोक्तान, मधु गुरुङ, लगन राई, सुरज राई, विनोद लामा, मिलन लिम्बु निर्वाचित भएका छन। अधिबेशनमा  नेपाल आदिबासी जनजाति महासंघ अध्यक्ष बराम सहित उपाध्यक्ष तथा विदेश विभाग इञ्चार्ज गोबिन्दछन्त्याल,आङकाजी शेर्पा, (आदिवासी जनजाती अभियान्ता), केन्द्रिय सदस्य नेकपा (माओवादी केन्द्र )अजम्बर काङमाङ राई, नेफिनजापानका पुर्व अध्यक्ष NRNA अभियान्ता ओम गुरूङ , NRNA जापानका कार्यवाहक अध्यक्ष अनिता गुरूङ, जसपा जापानका अध्यक्षपेम्बा शेर्पा, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, NRNA जापानका प्रवक्ता सिद्दार्थ श्रेष्ठ, नेफिन क्यस्यु क्षेत्रकाअध्यक्ष रोशन राई, सचिब  सन्तमान शाक्य , नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)जापानका अध्यक्ष फुर्वा शेर्पा, एनआरएनए जापान क्युस्युका संयोजक अर्जुन थापा लगाएत जापानमा रहेको विभिन संघ संस्थाको अध्यक्ष तथा प्रतिनिधिहरूको  उपस्थिति रहेको थियो ।  नेफिन कान्साइसंगै नेपाल आदिवासी जनजाति महासंघ जापानको  क्षेत्रिय समितिको संख्या ७ पुगेको छ  ।

निष्पक्ष न्युज

3496 POSTS
0 COMMENTS