निष्पक्ष न्युज

3496 POSTS
0 COMMENTS

एनआरएनए जापानको युवा संयोजकमा राकेशले उम्मेदवारी दिने

टोकियो जापानमा रहेका ४५ प्रतिशत युवाहरुको नेतृत्व गर्दै एनआरएन अभियानमा युवाहरुलाई समेटदै एनआरएन जापानमा युवाहरुको माग सहित युवाहरुलाई जिम्मेवारी युवा बनाउन योजना सहित उम्मेदवारी...

एनआरएन जापानको उपाध्यक्षमा रामकृष्ण श्रेष्ठले उम्मेदवारी दिने

टोकियो एनआरएनए जापानको २०२१-२०२३ कार्यकालका लागि रामकृष्ण श्रेष्ठले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन । श्रेष्ठले सबैलाई समेटेर एनआरएनए अभिभावक संथाको रुपमा स्थापित...

अवैधानिक कमिटीले दिएको अल्टिमेटम मानिन्‍न : खनाल-नेपाल पक्ष

काठमाडौँ नेकपा एमालेको झलनाथ खनाल-माधवकुमार नेपाल पक्षका सांसदहरूले अध्यक्ष केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटम मान्य...

फैसला आउँदासम्म जसको हस्ताक्षर रहन्छ, ती एमाले होइनन् : केपी ओली

काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा फैसला आउँदासम्म हस्ताक्षर फिर्ता नलिने एमालेका निवर्तमान सांसदहरु पार्टीमा नरहने बताएका...

जापानको गुन्मा केन(प्रान्त) र नेपाली साझा समाज जापानले सयुक्त सहयोग अभियान संचालन गर्ने सहमति

टोकियो  जापानको गुन्मा केनमा स्थापना भई विभिन्न सामाजिक कार्यहरु गरिरहेको नेपाली साझा समाज जापान र जापानको गुन्मा केन (प्रान्त) विच गुन्मा केनमा बसोबास गर्ने नेपालीहरुलाई महामारी सहित संकट आईपरेको समयमा सहयोगि भूमिका निर्वाह गर्ने विषयमा हस्ताक्षर सम्पन्न भएको छ ।  शुक्रबार नेपाली साझा समाज जापानका अध्यक्ष बुद्दी शेरचन र गुन्माकेनका गभर्नर यामामोतो ईचिता विच गुन्मकेनमा बसोबास गर्ने नेपाली समूदायलाई आईपर्ने समस्याहरुलाई सामुहिक रुपमा सहकार्य गर्दै न्यूनिकरणका लागि सयुक्तरुपमा काम गर्ने सहमति गर्ने विषयमा हस्ताक्षर भएको हो ।  शुक्गुरबार गुन्मा केनको मायाबासि कार्यलयमा हस्ताक्षर सम्पन्न भएपछि गर्भनर यामामोतोले महामारी सहित संकटको समयमा सबैलाई सहयोग पुर्याउन...

निष्पक्ष न्युज

3496 POSTS
0 COMMENTS