टोकियो
जापानमा रहेका ४५ प्रतिशत युवाहरुको नेतृत्व गर्दै एनआरएन अभियानमा युवाहरुलाई समेटदै एनआरएन जापानमा युवाहरुको माग सहित युवाहरुलाई जिम्मेवारी युवा बनाउन योजना सहित उम्मेदवारी दिने धोषण गरेका छन ।
जापानमा छरिएर रहेको नेपाली युवाहरुलाई आपनो मुख्य उदेष्य पुरा गर्न सहयोग गर्दै एनआरएन अभियानमा महत्वपूर्ण भूमिका हुने भन्दै त्यसको वतावरण निर्माण गर्ने योजना रहेको तामाङले दावी गरेका छन ।
युवा संयोजकका दाबी गरेका तामाङका योजनाहरु –
म २०१२ साल अप्रिल मा जापान बिधार्थी भिजा मा आएको थिए म पहिला देखि नै सामाजिक काम मा धेरै नै रुचि राख्थे र आफु बसेको छाँउ तिर नै नेपाली दाजुभाई हरु जम्मा पारी हामिले हाईजिमा क्लब स्थापना गरे फुटबल संग सँगै आफ्नो क्षेत्र मा बस्ने नेपाली हरुलाई सर सहयोग गर्ने लक्ष्य ले त्यसैले गर्दा पनि मलाई एनआरएनए जापान मा लागिरहेको दाई हरुलाई म आफै अनुरोध गरे संगै म २०१५ देखि कान्तो मा सदस्य मा छिरे र सदस्य हुँदै कोषाध्यक्ष हुँदै संयोजक भएर काम गर्ने मौका
पाए स यो अन्तरल मा धेरै नै सकेको नेपाली समाज र आफ्नो देश गाँउठाँउ मा सर सहयोग गरे आज फेरी मेरो कार्यकाल सकिन्दै गर्दा म आफु पनि ३० बर्ष को भएको हुँदा धेरै माथि नै नगई कन उमेर अनुसार र मेरो कार्यक्षमता र अभियान मा लागे अनुसार केन्द्र को युवा संयोजक मा जाने निर्णय मैले गरेको छु त्यसैले म सम्पुर्ण जापानबासी नेपाली हरुलाई अनुरोध गर्न चाहे म हजुर हरुको नजर मा राम्रो छ काम गर्न सकिन्छ र यो अभियान मा राम्रो काम गरेको छ मेरो प्रतिद्वन्दी भन्दा राम्रो छ कार्यक्षमता ठिक छ छैन सबै कुरा को मुल्यांकन गरेर भोट गर्नु हुन अनुरोध गर्दछु ।
मेरो उम्मेदवारी किन त ? भन्दा खेरी म यो अभियान मा लागेको ८ बर्ष दौरान मा छु मलाई यो संस्था को माया लाग्छ म संस्था लाई नेपाली समाज मा एनआरएनए भनेको कत्ति लाई थाहा नभएको के गर्दा कस्तो संस्था हो भन्ने समेत थाहा नभएको हरुलाई यो संस्था बारे चिनाउँन चाहान्छु संस्था लाई गलत तरिका ले बुझेको हरुलाई राम्रो संग बुझाउँन कोसिस गर्छु हो संस्था मा कतिपय साथिहरु काम गर्न लाई भन्दा आफ्नो पपुर्यालिटी बढाउँन आउँछ कसै आफ्नो बिजिनेस राम्रो पार्न आउँछ तर काम नै गर्ने साथिहरु एकदमै कम भेटिन्छ त्यसैले पनि यो संस्था मा रहेर काम गर्न चाहेर म फेरी संस्था मै बसेर काम गर्न चहान्छु ।
अहिले जापान मा हाम्रो एनआरएनए लाई गलत सोच्ने हरु धेरै छन संस्था गलत हैनन् यहाँ केहि ब्यक्ति हरु गलत छन त्यस्ता गलत ब्याक्ति हरुलाई सबैले चिनेर प्रतिकार गर्न लाई आएको छु संस्था भित्र हुने राजनिती को प्रतिकार गर्छु, संस्था मा भएको आर्थिक हिनामिना लाई पार्दशितता पार्न भुमिका खेल्छु , सबै क्षेत्र को युवा हरुलाई समेटेर युवा हरुको लागि चेतना मुलक कार्यक्रम गर्छु, गलत कुरा हरुको भण्डाफोर गर्छु कसै संग डराएर गलत कार्य को आँखा मा पट्टि बाँधेर बस्दिन त्यसैले सकेको बँचेको समय सुख दुख मा सबै संग मिलेर हातेमालो गरेर अगी बढ्ने प्रतिबद्वता जनाउँछु।
राकेश रुम्बा तामाङ
युवा संयोजक पदको उम्मेदवार
एनआरएन जापान