टोकियो
जापानको कानागावा केनको होदोगाया बस्ने नेपालको नवलपुर गैंडाकोटका केदार शर्माको कोरोना सक्रमणका कारण मृत्यु भएको छ ।
जापानमा हप्ताको विचमा ३ जना नेपालीको मृत्यू हुन...
टोकियो
जापानको गानागावा प्रान्तमा गत आईतबार असामयिक निधन भएका गैरेको आज जापानमै दाहसंस्कार गरिने भएको छ ।
नेपालको बुटबल घर भई जापानको कानागावा केन मिदोरी कु...
माले, माल्दिभ्स
साफ च्याम्पियनसिप-२०२१ अन्तर्गत शुक्रबार भएको खेलमा नेपालले माल्दिभ्समाथि १–० को ऐतिहासिक जित निकालेको छ । नेपालले साफ च्याम्पियनसिपको इतिहासमा माल्दिभ्सलाई हराएको यो...
टोकियो
महिलालाई कुटपिट र दुरब्यबहार गरेको अभियोगमा जापानको राजधानी टोकियोबाट ३ जना भारतीय नागरिक पक्राउ परेका छन् ।पक्राउ परेका उनिहरुले डेटिङ् एप्लीकेसन ( सामाजिक संजाल)बाट चिनजान भएकी एक विदेशी युवतीलाई कुटपिट गरेको आरोपमापक्राउ गरिएको जापानि संचार माध्यमले जानकारी दिएको छ ।
२४ वर्षिय गुरविंदर सिंह सहित ३ जना भारतीय युवाहरुले डेटिङ् एप्लिकेसनबाट चिनजान भएकी एक विदेशी( नाम र मुलुकनखुलाईएकी)३० वर्षिय युवतीलाई भेट्न बोलाई,उनकै घरमा खानपिन गरेपछि उक्त कुटपिटको घट्ना भएको बताईएको छ ।
घटना गत अगस्ट महिनामा,टोकियोको ओता वडामा घटेको बताईएको छ । यो खबर जापानी समाचार माध्यमहरुमा हिजो( अक्टोबर १तारिख) प्रकाशन भएको छ भने, उनिहरु कहिले पक्राउ परेका भन्नेबारे केहि खुलाईएको छैन ।
काठमाडौं
पर्यटक प्रवेशाज्ञा (भिसा) युरोप, अमेरिका, जापान, कोरियालगायत विकसित मुलुक जाने यात्रुहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा पाँच सय अमेरिकी डलर सटही गरेको प्रमाण...