निष्पक्ष न्युज

3246 POSTS
0 COMMENTS

राजपत्रमा छापियो एमसीसी सम्झौता, अब कानूनीरुपमै कार्यान्वयनमा 

काठमाडौं । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच भएको सम्झौता राजपत्रमा प्रकाशित भएको छ । दुई महिना अघि प्रतिनिधिसभाबाट व्याख्यात्मक...

यस्तो हुनेछ मतपत्र 

काठमाडौँ — स्थानीय तह निर्वाचनका लागि हरियो रङको मतपत्रमा कालो रङको निर्वाचन चिह्न हुने भएको छ । सबैभन्दा माथिका ६ वटा लहरमा राष्ट्रिय पार्टीको निर्वाचन...

रियाल मड्रिडलाई ३५औं लालिगा उपाधि 

काठमाडौं । स्पेयनल लाई ४–० गोलको नतिजामा पराजित गर्दै रियाल मड्रिडले ३५औं स्पेनिस लालिगाको उपाधि जितेको छ । घरेलु मदानमा रियाललाई चार खेल अगावै च्याम्पियन...

हालसम्म ४९ जिल्लामा मतपत्र ढुवानी 

काठमाडौँ — स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि हालसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको छ ।  कर्णाली र सुदूरपश्चिमका...

जापानका राजन कुमार पौडेलको पहिलो गीत  “सिन्दुर पोते चुरा” भिडियो सहित बजारमा (भिडीयो)

टोकियो नेपाल सरकारले जापानको लागि पर्यटन दूत बनाएका  राजन कुमार पौडेलले  “सिन्दुर पोते चुरा”  नामको भिडियो सहित नयां गीतबजार ल्याएका छन ।  सानै देखि कलाकारिता, गीत-संगीतमा रुचि राख्ने राजनले अब गायन क्षेत्रमा आफ्नो पहिलो गीत रेकर्ड गराई म्युजिक भिडियो बनाउनसफल भएका हुन ।  यस गितको भिडियोमा पौडेलको अभिनय रहेको छ । राजनको आफ्नै स्वर भएको यो गीतमा राजन सगै उहाँकी जीवन संगिनी शान्ती केसी पौडेलले नारी कलाकारका अभिनयमा देख्न सकिन्छ । राजन अनुसन्धन विद्यार्थीका रुपमा जापान आएका हुन । जापान सरकारको अन्तराष्ट्रिय सहयोग नियोगमा काम गर्ने पौडेल, कामको सिलसिलामा संसारका १२४ देशहरुमा पुगेका छन । जापान सरकारको सरकारी परियोजना (जाइका)का प्रोजेक्टमाआवद्ध भएका राजन हाल प्रोजेक्ट  इन्चार्ज को रुपमा कार्यरत छन। पौडेल १० वटा बिभिन्न भाषाहरु (नेपाली ,जापानी , बंगाली , हिन्दी, उर्दु, इण्डोनेशियन, मलेशियन, भियतनामी, अंग्रेजी, थोङ्गा गरी १०वटा भाषा,) बोल्न र लेख्न समेत सक्छन।   भिडियो https://www.youtube.com/watch?v=pvRhtPR5Zq4

निष्पक्ष न्युज

3246 POSTS
0 COMMENTS