मुस्ताङको नाउरी कोट माथि लेकमा विमान खसेको आंशका हेलिकोप्टर मार्फत खोजिकार्य तिब्र 

पोखरा
मुस्ताङको थासाङ गाउँपालिका २, नाउरी कोटको माथि लेकमा तारा एयरको विमान खसेको आशंका गरिएको छ ।

स्थानीयले नाउरी कोट माथी ठूलो आवाज सुनेपछि प्रभु हेलिकोप्टरमार्फत नाउरी कोटको एरियामा खाेजि कार्य गरिएकाे छ । 

मुस्ताङका स्थानीयले नाउरी कोट माथी लेकमा ठूलो आवाज आएको बताएका छन् । उनीहरुले त्यहाँकाे मौसम प्रतिकुल रहेकाले खोजिकार्य प्रभावकारी नभएको जनाए ।

ताजा समाचार