ज्वालामुखी विष्फोटन पछि पूर्वि उत्तर जापानका क्षेत्रहरुमा सुनामिको चेतावनी, २ लाख भन्दाबढीलाई सुरक्षित स्थानमा सारियो

टोकियो

प्रशान्त महासगारको ट्ङगो ज्वालामुखी विष्फोट भएपछि जापानको पूर्वि उत्तरको अधिकास क्षेत्रमा सुनामिको चेतवानी सहित उक्त क्षेत्रको मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

जनवरी १५ को मध्यदिनमा विष्फोटन भएको ज्वालामुखीले जापानको होक्काईदो, ओओमोरी, ईवाते, फुकुसिमा, मियागी केन देखि चिवा सम्ममा सुनामीले प्रभावित पार्न सक्ने बताउदै २ लाख ३० हजार जनालाई सुरक्षित स्थानमा सारिएको एनएचकेले जनाएको छ ।

त्यसैगरी जापानको प्रशान्त महासागर क्षेत्रको ओकिनावा तथा खागोसिमा क्षेत्रमा पनि सुरक्षित स्थानमा सार्न एवं तयारीहरु गरिएको छ ।

ताजा समाचार