शुक्रबार टोकियोमा ४५६१ जनामा कोरोना पुष्टी

टोकियो

कोरोनाको तेश्रो लहरले टोकियोमा पनि कोरोना संक्रमण हुनेको सख्यामा दिनप्रतिदिन बढिरहेको छ ।

शुक्रबार टोकियो महानगरमा ४५ सय ६१ जनामा कोरोना पुष्टी भएको छ । विहिबार ४ हजार ५२ जनामा कोरोना देखिएको थियो ।

ताजा समाचार