पर्वत समाज जापानको अध्यक्षमा राम प्रसाद बास्तोला निर्वाचित ।

टोकियो

पर्वत समाज जापानको मंगलबार सम्पन्न ८ औ अघिवेशनले राम प्रसाद बास्तोलाको अध्यक्षतामा नयां कार्यसमिति निर्वाचित गरेको छ ।

नवनिर्वाचत कार्यसमितिको वरिष्ट उपध्यक्षमा मुक्तिराज रेग्मी
उपाध्यक्ष जीवन गुरुङ, अनिल पन्त, राजेनद्र शर्मा , रमेश राज जैसी, रामकृष्ण शर्मा, सुमन सुवेदी, अर्जुन तिवारी, महासचिव
बिमल प्रसाद न्यौपाने, सचिवमा उमेश लाममछाने, अर्जुन थापा
महिला सचिव मनिषा पौडेल रिमाल, कोषाध्यक्ष नवराज आर्चय
सह कोषाध्यक्ष बालकृण रिजाल, महिला सहकोषाध्यक्ष, राघिका रेग्मी, युवा संयोजक सुरज भुसाल, खेलकुद संयोजक
अभिषेक गुरुङ, महिला संयोजक मेरीता श्रेष्ठ
प्रवक्ता विनोद न्यौपाने सदस्यहरू रमेश क्षेत्री, बसन्तराज पन्त
सन्तोष बास्तोला, माधव रेग्मी, भोजराज भुसाल, शंखर भुसाल
सागर गुरुङ, मिलान पौडेल, यमप्रसाद भुसाल, अर्जुन बस्याल
दिपक न्यौपाने, भरत न्यौपाने, शंखर न्यौपाने, हरि पंगेनी, मोहन बहादुर सुवेदी, कमल बहादुर क्षेत्री निर्वाचन भएका छन ।

अघिवेशनमा महासचिव राम प्रसाद बास्तोलाले संस्थाको प्रगति प्रतिवेदन र कोषध्यक्ष विमल न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

करिब एक सय जना पर्वतेहरुको उपस्थिती सम्पन्न अधिवेशनमा प्रमुख अतिथि महेश श्रेष्ठ, ओम गुरुङ, महेन्द्र श्रेष्ठ, हिमाली गुरुङ, जनक सुवेदी, र मोहन घलेले शुभकामना मतब्य ब्यक्त गरेका थिए ।

८ औ अघिवेशन पर्वत समाज जापानका अध्यक्ष सुभाष लामिछानेको सभापतित्वमा सम्पन्न् भएको थियो ।

ताजा समाचार