टोकियो
लोकप्रिय गायक प्रकाश दूतराज एवं गायिका सुनितामि परियारको प्रस्तुती रहने म्युजिकल नाईट टोकियोको तयारी पुरा भएको छ ।
गजबको ईन्टरमेन्टले आयोजना गर्न लागेको कार्यक्रम टोकियोको नाकानो जिरो हलमा सांझ ६ बजे हुने आयोजक सचिन श्रेष्ठले प्रेश मिटमा जानकारी दिएका थिए ।
प्रेशमिटमा गायक प्रकाश दूतराजले आफ्नो चर्चित गित गुनगाएका थिए भने आईतबार हुने कार्यक्रममा सहभागि भईदिन जापानबासि नेपालीहरुलाई गायकहरु अनुरोध गरेका थिए ।
प्रेशमिट गजबको ईन्टरटेन्टमेन्टका संयोजक सचिन श्रेष्ठले गरेका थिएभने सहजिकरण सचिन आचार्यले गरेका थिए ।