(फोटो-फुर्वा शेर्पा)
टोकियो
नेपालको उच्च हिमाली क्षेत्रमा गौरवपूर्ण ईतिहासका बसोबास गर्ने आदिबासी जनजातीहरु मध्येको एक शेर्पा समुदायको नयां बर्ष ग्याल्पो ल्होसार जापानको टोकियोमा पनि भब्यताका साथ मनाएका छन ।
जापानका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यततामा सम्पन्न भएको कार्यक्रममा शेर्पा जातीको सास्कृतिक प्रस्तुती सहित शेर्पा जातिको परिकारहरु राखिएको थियो ।
ल्होसार कार्यक्रममा जापानमा क्रियासिल संघ सस्थाका अध्यक्षहरु एवं जनजाती अगुवाहरुको उपस्थिती रहेको थियो।
नेपाल शेर्पा संघ जापानका अध्यक्ष सोनाम शेर्पाले सबै सहभागिहरुलाई धन्यबाद सबैमा ल्होसारको शुभकामना ब्यक्त गरेका थिए ।
तस्विरहरु






