तस्विरमा यस्तो देखियो पूर्व प्रम सिन्जो आबेको राजकिय अन्त्येष्टि (फोटोहरु)

टोकियो

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको मंगलबार राजकिय सम्मानका साथ अन्त्येष्टि सम्पन्न भएको छ ।

जापान सरकारले आयोजना गरेको विषेश समारोहमा अमेरीकाका उपराष्ट्रपति कमला ह्यारिस सहित २ सय १८ देशका नेताहरु सहभागि भएको थिए । समारोहमा ४ हजार ३ सय को उपस्थिती रहेको एनएचकेले जानकारी दिएको छ ।





ताजा समाचार