टोकियो
आईतबार विहान उत्तरकोरियाले जापानको विशेष आर्थिक क्षेत्रमा ब्यालिस्टेक मिसाईल प्रहार गरेको जापानको रक्षा मन्त्रालयले जनाएको छ ।
आज छाडिएको मिसाईल प्रतिघन्टा४ सय किलोमिटरको गति एवं अधिकतम ५० किलोमिटर उचाई रहेको जनाईएको छ । जापानले यस मिसाईल छाडिएको हो प्राविधिक समस्या कारण आएको हो त्यसको बारेमा अनुसन्धान भईरहेको जनाएको छ
आईतबार विहान उत्तरकोरियाबाट जापान तर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाईल जुन ५ पछि प्रहार गरेको जापानको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।