हर्क साम्पाङको वृक्षारोपण अभियानमा सहभागी भए प्रचण्ड

काठमान्डौ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार धरान पुगेर वृक्षारोपण गरेका छन्। 

प्रचण्ड धरान पुगेर प्रदेश नं १ को केन्द्रीय कमिटी सदस्यहरुको बैठकमा सहभागी हुनेछन्। 

त्यसअघि उनी सर्दुखोला जलाधार क्षेत्रमा पुगेर विरुवा रोपेका हुन्। विरुवा रोप्ने क्रममा धरानका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रविक्रम वेघा पनि सहभागी भए।

ताजा समाचार