टोकियो
शनिबारर जापानका अधिकांस स्थानहरुमा उच्च गर्मी हुने मौसमी विभागले सूचना जारी गरेको छ ।
विभागका अनुसार आज सबैभन्दा बढी साईतामा प्रान्तको कुमागयामा सबैभन्दा धेरै ३९ डिग्री सेल्सियस हुने अनुमान गरिएको छ भने उत्तरी जापानको होक्काईदोको तापक्रम कम्तिमा ३३ डिग्री हुने अनुमान गरिएको छ ।
मौषम विभागका अनुसार जापाका अधिकांस प्रिफेक्चरका विभिन्न सहरहरुमा आज उच्च गर्मी हुने विभागले जनाएको छ ।
घरबाट बाहिरा निस्कादा पूर्व तयारी सहित निस्कान सबैमा मौषम विभागले अनुरोध गरेकोछ ।