जापान प्रवेशमा सहज बन्दै, आजबाट दैनिक २० हजारलाई जापैन प्रवेश दिईने

टोकियो

आज बुधबारबाट जापान सरकारले जापान प्रवेशमा थप सहज बनाउने धोषण अनुरुप दैनिक २० हजार यात्रुहरुले जापान प्रवेश पाउने भएका छन ।

आजबाट दैनिक २० हजार यात्रुहरुलाई प्रवेश दिईने यस अघिको निर्णयलाई जापान सरकारले लागु गरेको हो । यो निर्णयसगै क्वारिन्टेनको ब्यवस्थामा पनि फेरबदल हुने भएको छ ।

जापानले विश्वका विभिन्न मुलुकहरुलाई तिन समूहमा विभाजन गरिएको छ । सबैभन्दा कम जोखिम भएका ९८ देश/क्षेत्रबाट प्रवेश गर्नेहरूलाई खोप लगाएको नलगाएको नछुट्याई एयरपोर्ट पिसिआर परिक्षण तथा क्वारेन्टिन छुट दिईने ।

साथै केहि मुलुकबाट आउने यात्रुहरुलाई विमानस्थलमा गरिँदै आएको पिसिआर परिक्षणमा पनि छुट दिईनेछ ।

ताजा समाचार