जापानमा एकै दिन २ हजार भन्दा बढी कोरोना सक्रमण

0
33

टोकियो

जापानमा २०२२ को पहिलो हप्तामा नै आकंलन गरिए भन्दा बढी एकै दिन २ हजारमा कोरोना पुष्टी भएको छ ।

ओकिनावा, टोकियो र ओसाका लगायतका शहरहरुमा धेरैमा कोरोना सक्रमण भएपछि जापानमा कोरोना बढेको हो ।

बुधबार टोकियोमा ३ सय ९० भन्दा बढीमा कोरोना पुष्ठी हुदा ओकिनावामा ६ सय २३ जनामा कोरोना देखिएको एनएचकेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here