Homeखेलकुद

खेलकुद

पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनालाई ३६ बर्ष पछि विश्वकपको उपाधि

एजेन्सी फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले तेस्रोपटक विश्वपको उपाधि जितेको छ । ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप उपाधि जितेको हो ।  लिओनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले कतारमा जारी २२ औंविश्वकपको उपाधि जितेको हो। लुसैल स्टेडियममा आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदैअर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको हो। खेल जीवनको उत्तरार्धमा रहेका कप्तान मेस्सीले यो आफ्नो लागि अन्तिम विश्वकपभएको बताइसकेका छन्।  पेनाल्टी प्रहारमा अर्जेन्टिनाका मेस्सी सहित ४ खेलाडीले गोल गरेका थिएभने फ्रान्सका किंग्सले कोमान र औरेलियन टुअमानीले पेनाल्टीमिस गरेपछि अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी बन्यो ।

पहिलो हाफमा फ्रान्सविरुद्ध अर्जेन्टिनाको २ गोलको अग्रता

टोकियो कतार विश्वकपको फाइनल खेलको पहिलो हाफमा साविक विजेता फ्रान्सविरुद्ध अर्जेन्टिनाले अग्रता बनाएको छ। लुसैल स्टेडियममा खेलको पहिलो हाफ सकिदा अर्जेन्टिनाले फ्रान्सविरुद्ध २–० ले अग्रता...

मोरक्कोलाई २-१ गोलले पराजित गर्दै क्रोएशिया बन्यो तेस्रो

काठमान्डौ मोरक्कोलाई पराजित गर्दै साविक उपविजेता क्रोएशियाले विश्वकपमा तेस्रो स्थान ओगटेको छ। अल–रायानस्थित खालिफा अन्तराष्ट्रिय स्टेडियममा शनिबार राति भएको खेलमा मोरक्कोलाई २–१ ले पराजित गर्दै क्रोएसिया...

फिफा विश्वकपको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

काठमाडौं मोरक्कोको स्वप्निल यात्रा अन्त्य गर्दै फ्रान्सले कतारमा जारी फिफा विश्वकपको उपाधिका लागि अर्जेन्टिनासँगको भेट निश्चित गरेको छ । विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी देशको...

फाईनल प्रवेशका लागि डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई उदाउँदो मोरक्कोको चुनौती

दोहा — कतारमा सनसनीपूर्ण प्रदर्शन गर्दै सेमिफाइनल पुगेको पहिलो अफ्रिकी टिम मोरक्कोले फाइनलमा स्थान बनाउने होडमा बुधबार डिफेन्डिङ च्याम्पियन फ्रान्ससँग अल बायत रंगशालामा प्रतिस्पर्धा...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने