Homeसमाचार

समाचार

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट पेश

काठमाडौं । दल विभाजन गर्न सहज हुनेगरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ। अधिवक्ता प्रवेश केसीले अध्यादेश संविधान...

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा, गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालवीच बालुवाटारमा भेटवार्ता भएको...

पहिलो महिला मुख्यमन्त्रीका रुपमा अष्टलक्ष्मी वाग्मती प्रदेशको मन्त्रीमा नियुक्त

काठमाडौं । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी हुन् । संविधानको धारा १६८(१) अनुसार प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई बहुमतको आधारमा मुख्यमन्त्रीमा...

माधव समूहको नयाँ दलः नाम एमाले समाजवादी, चुनाव चिन्ह खुला किताब

काठमाडौं । नेकपा एमाले विभाजन गर्दै नयाँ दल दर्ता गर्ने घोषणा गरेको माधव कुमार नेपाल समूहले पार्टीको नाम र चुनाव चिन्ह फाइनल गराएको छ...

अध्यादेश जारी भएलगत्तै निर्वाचन आयोगमा जाने नेपालको तयारी

काठमाडौं । सरकारले दल फुटाउन सहज हुने गरी ल्याएको अध्यादेश केही बेरमै जारी गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ । सरकारले यसअघि रहेको ४० प्रतिशत केन्द्रीय...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने