Homeसमाचार

समाचार

उपाधि जितेपछि कप्तान सन्दीपको प्रतिक्रिया : टी-२० सिरिजका हजारौं सकारात्मक पक्ष छन् 

काठमान्डौ हामीले सोचेजस्तो खेलेका छौं। भविष्यमा हाम्रो लागि उपलब्धि हासिल हुन सक्ने यो सुरुवात हो। सिरिजमा सबै जनाको समान  योगदान छ। सिरिजमा पहिलो खेलदेखि अन्तिम खेलसम्म चार-पाँच फरक...

जापानको सिन्जुकू सिटिमा नवलपरासीका लक्ष्मी केसीले परिवारलाई आशुमा डुबाउदै आफैले मृत्यू रोजिन 

टोकियो  नेपालीहरुको बाक्लो बसोबास रहेको जापानको टोकियो स्थित सिन्जुकु सिटिमा नवलपरासी मध्यबिन्दु नगरपालिका १४ घर भएका २७बर्षिय लक्ष्मि केसीको मूत्यू भएको छ ।  दिदि भिनाजुसगै सिन्जुकु सिटि स्थित सिनओकुबूमा नेपाली घर उपमा पाएको मेन्सनमा  बस्ने केसीले आफैले मृत्यू रोजेको अवस्थामाभेटिएको थियो । बिद्यार्थी भिषामा जापान प्रवेश गरेका केसीले बिद्यार्थी जिवन सकी कम्पनीमा कामदारका रुपमा भिषा परिवर्तन गरेका थिए । नयॅा जिवनशुरुवात गर्ने योजना बनाएका २७ बर्षिय लक्ष्मीले के कति कारणले यस्तो अप्रिय निर्णय लिन बाध्य भईन यसको भरपर्दा उत्तर पाउननसकिएको उनका नजिकका आफन्तले बताएका छन ।  केसीको शवलाई अनुसन्धानका लागि जापान प्रहरीले लगेको छ । जापानमा रहेको केसीका आफन्तले दिएको जानकारी अनुसारबुधबार सम्म पोष्टमार्टम रिपोर्ट आउने र मृत्यूको कारण पत्ता लाग्ने जानकारी दिएका छन ।  केसीको मूत्यूको खबर पछि परिवार शोकमा  आफनै कोठामा मृत्यू अवस्थामा भेटिएकी केसीको मृत्यूको खबरले नवलपरासीमा रहेका घर परिवार आशुमा डुबेको केसीका दिदिलेबताईन ॥ सगै बस्ने बहिनीको यस्तो अवस्था देख्दा आफै पनि सम्हालिन नसकेको अवस्था रहेका दिदिले पनि के कति कारणले मृत्यूभएको हो त्यसको बारेमा परिवारले सोधेपनि आफूसग त्यसको कुनै जवाफ नभएको रुदैवबताईन ।  नेपाल रहेका बाबा आमाले लक्ष्मीको अन्येष्टी नेपालमा गर्ने ईच्छा देखाएको छन ।  जापानमा रहेका केसीका आफन्तले बाबा आमाको चाहान र सम्भावनाका बारेमा जापानमा रहेका संघ सस्थासग सल्लाह गरी अगाडीबढ्ने दिदि भिनाजुले निपष्क्ष न्यूजलाई जानकारी दिएका छन । 

लामो दूरीका सार्वजनिक यातायातको भाडा १५ प्रतिशतसम्मले बढ्यो (सूचीसहित) 

सरकारले अन्तरप्रदेश चल्ने लामो दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्मले वृद्धि गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चैत १७ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार यातायात व्यवस्था विभागले यात्रुबहाक...

८ महिनामा साढे ११ अर्बको तरकारी आयात, झण्डै ७ अर्बको आलु 

काठमाडौं नेपालमा चालु आर्थिक वर्षको आठ महिनामा विश्वका चार देशबाट तरकारीको आयात आकाशिएको छ । आर्थिक वर्ष २०७७/७८ को (फागुन) मसान्तमा ११ अर्ब ५२...

नेपाल फाइनलमा, उपाधिका लागि पिएनजीसँग खेल्ने 

काठमाडौं काठमान्जाडौमा आज सम्रपन्न त्रिदेशीय टी–२० शृङ्खलामा नेपालले ८५ रन ले मलेसिया माथि जित हात पार्दै फाईनलमा प्रवेश गरेको छ । मलेसिया नेपालसँग पराजित...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने