Homeसमाचार

समाचार

न्यूनतम साझा कार्यक्रम शिर्ष नेतालाई बुझाईने, राप्रपा र जसपा पनि सरकारमा जाने

काठमान्डौ सत्ता साझेदार दलहरुको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमहरुको खाका आज शिर्ष नेतालाई बुझाईने भएको छ । यससँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी...

रविविरुद्धको मुद्दामा आएन अन्तरिम आदेश, सांसदसँगै मन्त्री पद पनि जोगियो

काठमान्डौ उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादवारे परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु, डा. आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा, प्रकाशमानसिंह...

रवि लामिछानेका लागि महत्वपूर्ण बहस हुदै, अन्तरिम आदेश दिने/नदिनेबारे संवैधानिक इजलासमा सुनुवाइ जारी

काठमाडौँ — गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद हुन अयोग्य रहेको जिकिर गर्दै परेको रिटमाथि शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।...

पर्वत समाज जापानले नेपाली चलचित्र ‘महापुरुष’ टोकियोमा प्रर्दशन गर्ने

टोकियो पर्वत जिल्ला भित्रका जेहेन्दर विद्यार्थीहरुको शिक्षामा सहयोग पुर्याउने उदेष्य सहित पर्वत समाज जापानले टोकियोमा आयोजना गर्ने नेपाली चलचित्र महापुरुषको तयारी पुरा भएको छ ।...

ज्यान जोगाउन १२औँ तलाबाट हाम फाले, तर बाँच्न सकेनन् निराकार

कम्बोडियाको एक क्यासिनो भवनमा आगलागी हुँदा झापाका निराकार पाण्डेको मृत्यु भएको छ। तिहारपछि मात्रै व्यावसायिक काममा कम्बोडिया पुगेका पाण्डेको मृत्यु भएको हो।  झापाको बिर्तामोड घर भएका ४०...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने