Homeअन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय सीमा खोल्ने अष्ट्रेलियाको घोषणा : डिसेम्बर १ देखि विदेशी विद्यार्थी र कामदारले प्रवेश पाउने

सिड्नी अष्ट्रेलियाले २० महिनापछि अन्तर्राष्ट्रिय सीमा खुला गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री स्कट मरिसनले आज पत्रकार सम्मेलन गर्दैडिसेम्बर १ देखि अन्तर्राष्ट्रिय विद्यार्थीसहित दक्ष...

चीनमा ४३ वर्षयताकै न्यून जन्मदर

चीनमा जन्मदर ४३ वर्षयताकै न्यून देखिएको छ । सन् २०२० मा चीनको जन्मदर अघिल्लो वर्षको तुलनामा १ प्रतिशत घटेको त्यहाँको...

सुडानमा सैन्य ‘कू’ विरोधी प्रदर्शन बढ्दै, ५ को मृत्यु

खार्तम — सुडानमा सैन्य 'कू' को विरोधमा हजारौं मानिस सडकमा प्रदर्शन गर्ने क्रम जारी छ । गत महिना भएको 'कू' को विरोध गर्दै सडकमा उत्रिने...

सर्वसाधरण पतिसगै अमेरिका बसाई सरेकी जापानिज पूर्व राजकुमारी माको भाडाको अपार्टमेन्टमा बस्ने

टोकियो प्रेमका लागि दरबार त्यागेकी जापानकी पूर्वराजकुमारी माको कोमुरो अमेरिका गएकी छन् । सर्वसाधारण प्रेमीसँग विवाह गरेकी माको आइतबार बिहान पतिसँगै अमेरिका गएकी हुन् । आइतबार...

विद्रोहीको एम्बुसबाट भारतीय कर्णेलसहित ४ सैनिक मारिए

काठमाडौँ भारतको उत्तरपूर्वी राज्य मणिपुरमा विद्रोही समूहले थापेको एम्बुसमा परेर भारतीय सेनाका कर्णेलसहित चार सैनिकको मृत्यु भएको छ । ४६ आसाम राइफल्सका कमाण्डिङ अफिसर रहेका...
0FansLike
0SubscribersSubscribe

पढ्नै पर्ने